ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तारागाउँ रिजेन्सी होटलको साधारण सभा शुक्रवार हुँदै

२०७७ फागुन, १३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १३, काठमाडौं । तारागाउँ रिजेन्सी होटलको साधारण सभा शुक्रवार  हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो । 

सभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । माघ २९ गतेसम्मका कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्