फागुन १३, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय स्थानन्तरण गरेको छ ।
हाल कम्पनीको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ६ मैत्रिपथमा रहेकोमा फागुन ११ गतेदेखि सोहि उपमहानगरपालिका वडा नं ११ कालिका नगरमा आफ्नै भवनमा स्थानान्तरण गरेको जानकारी दिएको छ ।