म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि आइसफल पदमार्ग हुँदै आधार शिविर जाँदै गरेका पर्यटक । नेपाल सरकारले १०१ नयाँ पर्यटकीय गन्तव्यमा धौलागिरिलाई पनि समावेश गरेको छ । तस्वीर : रासस