ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : कृषि पर्यटनमा अघि बढ्दै माडी 

२०७७ फागुन, १५  
Slider
Image Not Found

चितवनको माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरमा निर्माणाधीन एग्रिकल्चर फार्म । केएनपी मत्स्यपालन तथा कृषि फार्म प्रालिले ५ करोड ६० लाख रुपियाँको लागतमा निर्माण गरिरहेको फार्मले कृषि पर्यटनलाई लक्षित गरेको सञ्चालक पुरुषोत्तम भण्डारी बताउँछन् । २८ बिघा क्षेत्रफलमा माछा, कुखुरा, हाँस पालन, आधुनिक रिसोर्ट, सभाहललगायतका पूर्वाधार निर्माण गरिने योजना कम्पनीले बनाएको छ । तस्वीर : ओमप्रकाश खनाल/ आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्