चितवनको माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरमा निर्माणाधीन एग्रिकल्चर फार्म । केएनपी मत्स्यपालन तथा कृषि फार्म प्रालिले ५ करोड ६० लाख रुपियाँको लागतमा निर्माण गरिरहेको फार्मले कृषि पर्यटनलाई लक्षित गरेको सञ्चालक पुरुषोत्तम भण्डारी बताउँछन् । २८ बिघा क्षेत्रफलमा माछा, कुखुरा, हाँस पालन, आधुनिक रिसोर्ट, सभाहललगायतका पूर्वाधार निर्माण गरिने योजना कम्पनीले बनाएको छ । तस्वीर : ओमप्रकाश खनाल/ आर्थिक अभियान