ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : सवारी साधनको कर तिर्न लाईनमा उभिएर टोकनको प्रतिक्षा गर्दै सेवाग्राही

२०७७ फागुन, १६  
Slider
Image Not Found

आइतवार यातयात व्यावस्था कार्यलय सानो भर्‍याङमा सवारी साधनको कर तिर्नको लागि लाईनमा उभिएर टोकनको प्रतिक्षा गर्दै सेवाग्राही । उक्त कार्यलयले एक दिनमा ५०० जनाभन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । सरकारले यातयात क्षेत्रमा पनि विद्युतिय माध्यमबाट कर तिर्ने व्यावस्था मिलाए थोरै कर्मचारीबाट सहज र पारदर्शी तरिकाबाट कर संकलन हुने सेवाग्रहीहरुको गुनासो छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्