ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इक्रा नेपालद्वारा मनकामना लघुवित्तलाई बीबी माइनस रेटिङ्ग प्रदान

२०७७ फागुन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १७, काठमाडौं । मनकामना  लघुवित्त वित्तीय संस्थाले इक्रा नेपालबाट रेटिङ्ग पाएको छ । इक्रा नेपालले उक्त कम्पनीलाई बीबी माइनस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको हो ।

उक्त रेटिङ्गले कम्पनी समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्वन्धमा मध्यम रहेको मानिन्छ । उक्त  कम्पनीको  केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको भैरहवामा रहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्