ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत

२०७७ फागुन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १७, काठमाडौं । मञ्जुश्री फाइनान्सको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचीकृत भएको छ । 

कम्पनीको १४ लाख ७२ हजार ६३६ दशमलव २७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्