ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल एसबिआई र तिनाउ मिसनको बोनस शेयर सूचीकृत

२०७७ फागुन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १८, काठमाडौं । दुई ओटा कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ  ।  

नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसनको १० लाख ८७ हजार ८७६ दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्ने छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्