ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : प्रकृतिको अनुपम उपहार रारा ताल

२०७७ फागुन, १९  
Slider
Image Not Found

मुगुको उच्च भू–भाग छाँयानाथ रारा नगरपालिकामा अवस्थित रारा ताल । समुन्द्र सतहबाट २ हजार ९९० मिटरको उचाइमा रहेको उक्त ताललाई राजा महेन्द्र वीर विक्रम शाहले वि.सं. २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । तालको लम्बाई ३ दशमलव २ किलोमिटर र गहिराई १६७ मिटर रहेको छ । कुल १० दशमलव ८ किलोमिटरमा फैलिएको यस ताल हेर्न विश्वभरबाटै पर्यटकहरु आउने गरेको पाइन्छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्