ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु बैंकको १० % बोनस शेयर नेप्सेमा सूचीकृत

२०७७ फागुन, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार प्रभु बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीले उक्त बोनस शेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता शेयर सूचीकृत गराएको हो । 

बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्