ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन ओटा कम्पनीको शेयर मूल्य १० % का दरले वृद्धि

२०७७ फागुन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २०, काठमाडौं । तीन ओटा अलग -अलग कम्पनीको शेयर मूल्य बिहीवार १० प्रतिशतका दरले वृद्धि भएको छ । 

चन्द्रागिरी हिल्स,लिवर्टी इनर्जी कम्पनी र किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । 

ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता अत्याधिक भएकाले शेयर मूल्य बढेको देखिन्छ । 

यो समाचार तयार पार्दाको समय १: ५५ बजेसम्ममा चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०५, लिवर्टी इनर्जीको रू. २८६,र किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १ हजार ५४० पुगेको छ
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्