ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : भेटवार्तामा प्रधानमन्त्री र विप्लवको हाँसो

२०७७ फागुन, २१  
Slider
Image Not Found

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच शुक्रवार अपरान्ह प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तापछि दुबैमा देखिएको हाँसो र उत्साह । दुबै जनाले भेटघाटपछि शुक्रवार नै राष्ट्रिय सभागृहमा आयोजना हुने सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । तस्वीर  सौजन्य : सामाजिक सञ्जाल 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्