प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच शुक्रवार अपरान्ह प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तापछि दुबैमा देखिएको हाँसो र उत्साह । दुबै जनाले भेटघाटपछि शुक्रवार नै राष्ट्रिय सभागृहमा आयोजना हुने सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । तस्वीर सौजन्य : सामाजिक सञ्जाल