ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साल्ट ट्रेडिङ र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ % का दरले ह्रास

२०७७ फागुन, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं ।  साताको पहिलो कारोबार दिन साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशतका दरले घटेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ दशमलव ५२ प्रतिशतले घटेर शेयर मूल्य प्रतिकित्ता रू. १५४ मा झरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता रू. १० हजार ४५० मा पुगेको छ ।

ती दुबै कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । ती दुबै कम्पनीको शेयर मूल्य केहि दिन अगाडि ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको थियो ।  

लगानीकर्ताले प्रोफिट बुक गर्न लागेसँगै कम्पनीको शेयर मूल्य घटेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्