ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जीवन विकास लघुवित्तले पायो बीबीबी माइनस रेटिङ्ग 

२०७७ फागुन, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले इक्रा नेपालबाट रेटिङ्ग पाएको छ ।

इक्रा नेपालले उक्त कम्पनीलाई बीबीबी माइनस रेटिङ्ग प्रदान गरेको हो । उक्त रेटिङ्ग प्राप्त गर्ने कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता कम्पनीमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।कम्पनीको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहेको छ ।

यो पनि हेर्नुस् :

दोस्रो त्रैमासमा जीवन विकास लघुवित्तको नाफा ६२.९६ प्रतिशत बढ्यो

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्