ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल्स नम्बरवान ब्युुटि सैलुन अवार्ड फेसियल हाउसलाई

२०७७ फागुन, २४  
बजार
Image Not Found
तस्वीर सौजन्य : मोडल सङ्गस नेपाल
author avatar अभियान संवाददाता

फागुन २४, काठमाडौं । फेसनेवल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारीक प्रतिष्ठान फेसियल हाउसलाई नेपाल्स नम्बरवान ब्युटि सैलुन अवार्डबाट सम्मानित गरिएको छ ।

नेपालको सौन्दर्य क्षेत्रमाविषेश योगदान पुर्‍याएबापत फेसियल हाउसलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

 मोडल सङ्गस नेपालको आयोजनामा नेपालीकला, संस्कृति, स्रष्टा तथा सर्जकको सम्मानमा समर्पित अन्तरराष्ट्रिय अवार्ड मोडल सङ्गस अवार्ड दोस्रो संस्करण २०२० एक समारोहका बीच प्रदान गरिएको हो ।

फेसियल हाउसले ब्युटिसियन तथा हेयर डिजाईनरलाई हेयर स्टाईल सम्बन्धी एड्भान्स सिप उपलब्ध गराउँदै सौन्दर्य क्षेत्रमा योगदान गर्दै आएको छ ।

फेसियल हाउसले अहिले काठमाडौंको काठमाडौं मल, सिटिसि मल चावहिल र पोखरामा समेत आफ्ना सेवाहरु दिंदै आएको छ भने काठमाडौं र बाहिरका शहरहरुमा समेत अन्य शाखा कार्यालयहरु विस्तार गर्ने योजना बनाएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्