ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बसन्त ऋतुमा ढकमक्क फुलेका फूल( फोटो फिचर)

२०७७ चैत, १  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

चैत १, काठमाडौं । बसन्त ऋतुको आगमनसँगै काठमाडौंका सडक किनार र पार्कहरुमा आरु प्रजातिका फूल फूलेर ठकमक्क भएको छ । 

ढकमक्क फूल फुलेका कारण सुक्खायाममा सडक तथा पार्कहरु आजभोलि शोभायमान मात्र देखिएका छैनन् पैदलयात्रु एकछिन सुस्ताएर भएपनि अवलोकन नगरि गन्तब्यतर्फ पाइला चाल्दैनन् । हुन पनि हो, फूलको सौन्दर्य कसलाई पो मन पर्दैन र !

भनीरहनु परोइन, यो समयमा फूलहरु फूल्ने र यत्रतत्र पालुवाहरु बढेर हरियाली छाउन शुरु हुने भएकाले पनि बसन्त ऋतुलाई ऋतुहरुको राजा भनिन्छ । 
यस ऋतुमा नत जाडो, नत गर्मी, नत  नै वर्षा हुने भएकाले यस समयमा प्रकृतिको अनुपम सुन्दरता देख्न सकिन्छ । 

 

 

 

चेरी तथा आरु प्रजातिका फूलहरु यतिवेला काठमाडौंको भृकुटिमण्डप, सिनामंगल, कमलादी क्षेत्रमा फुलेर ढकमक्क भएका छन् । तस्वीरहरु : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्