ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मल्टीपर्पस फाइनान्सको बोलपत्र शुक्रवार खोलिदैं

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र शुक्रवार खोलिने भएको छ । 

कम्पनीले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

उक्त कम्पनीको शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । शुक्रवार दिउँसो ३:३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्