म्याग्दीको पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड । समुद्र सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको यस स्थलमा सूर्योदय, हिमशंखला, पहाडी भूगोल र लालीगुँरास अवलोकन गर्न केही दिनयता पर्यटकको चहलपहल बढेको छ । तस्वीर : रासस