ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेको टिएमएस प्रणालीमा पुन : समस्या 

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को टिएमएस प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा पुन : समस्या आएको छ । 

नेप्सेले बुधवार सूचना जारी गर्दै केहि प्राविधिक गडबडीले ब्रोकरको डीएनए अवरुद्ध हुने पुगेको र यसले टिएमएसबाट कारोबार नभएको बताएको छ ।

प्राविधिकहरुले समस्या समाधनाका लागि काम गरिरहेको र केही समय धैर्य गर्न नेप्सेले लगानीकर्ताहरुलाई आग्रह गरेको छ । टिएमएस प्रणालीमा समस्या आएपछि कतिपय लगानीकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । 

बजार खुलेको करीब एक घण्टापछि टिएमस प्रणालीमा समस्या आउँदा लगानीकर्ताहरु कारोबार गर्न वञ्चित भएका हुन्।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्