ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टिएमएस प्रणालीमा देखिएको समस्या समाधान, ४ बजेसम्म बजार खुल्ने 

२०७७ चैत, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को कारोबार ब्यवस्थापन प्रणाली (टिएमएस) मा आएको समस्याको समाधन भएको छ ।

कारोबार खुलेको केहि समय पछिनै टिएमएसमा आएको प्राविधिक समस्याको समाधान भएको नेप्सेले बताएको छ । नेप्सेले बुधवारको  कारोबार समय १ घण्टा थप गरी ४ बजेसम्म गर्न सकिने बताएको छ ।
नेप्सेले कारोबार समयमा टिएमएसमा समस्या देखिएपछि बुधवार कारोबार समयसमेत थप गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्