ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : धर्मस्थली डाँडालाई सम्याएर प्लटिङ गरिंदै

२०७७ चैत, १८  
Slider
Image Not Found

काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा रहेको धर्मस्थली डाँडालाई  बुधवार अपरान्ह सम्याउन ब्यस्त डोजरहरु । पछिल्लो केही वर्षयता काठमाडौं आसपासका क्षेत्रका डाँडालाई सम्याएर जग्गा प्लटिङ गरि घडेरीमा परिणत गर्ने क्रम बढ्दो छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्