ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिराहाको लहानमा सिटिजन्स बैंकको शाखा

२०७७ चैत, १९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले सिराहाको लहानमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । लहान शाखाबाट आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले बताएको छ ।

कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा उपस्थित थिए । यो शाखामार्फत साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

हाल बैंकले १६७ शाखा, ११८ एटीएम र १०७ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्