ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्स्योरेन्सको ७२औं वार्षिक साधारण चैत २७ गते

२०७७ चैत, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । नेपाल इन्स्योरेन्सले चैत २७ गते ७२औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले एयरपोर्ट होटल सिनामंगल , काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र संशोधन गर्ने, रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनीको नियुक्ति अनुमोदन गर्ने रहेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्