ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साञ्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य १० % वृद्धि, प्रतिकित्ता रू. ३८५ पुग्यो

२०७७ चैत, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं ।  साञ्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य बिहीवार अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार तयार पार्दाको समय १ : ४२ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३८५ पुगेको हो । विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले कम्पनीको शेयर मूल्य बढेको हो । 

उक्त अवधिसम्ममा मार्केट डेप्थमा  खरीदकर्ता ११ लाख ९७ हजारभन्दा बढी रहेका छन् भने विक्रेता ४ हजार ४० जना रहेका छन् ।उक्त अवधिसम्ममा कम्पनीको १ लाख ८१ हजार ९६५ कित्ता शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्