काठमाडौंको बबरमहलस्थित सडक क्षेत्रमा बिहीवार अपरान्ह देखिएको सुन्दर हरियाली दृष्य । विगत केहि हप्तादेखि काठमाडौं उपत्यका लगायत देशैभरको वायुमण्डलमा प्रदूषण फैलिंदा जनजीवन प्रभावित भएको थियो तर बुधवारको हल्का वर्षाले प्रदूषण घटेको छ तर ठूलो पानी नपरेकाले छ्याङ्ग आकाश भने खुल्न सकेको छैन । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान