ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : प्रदूषण घटेपछि बबरमहल क्षेत्रमा देखिएको हरियाली दृष्य

२०७७ चैत, १९  
Slider
Image Not Found

काठमाडौंको बबरमहलस्थित सडक क्षेत्रमा बिहीवार अपरान्ह देखिएको सुन्दर हरियाली दृष्य । विगत केहि हप्तादेखि काठमाडौं उपत्यका लगायत देशैभरको वायुमण्डलमा प्रदूषण फैलिंदा जनजीवन प्रभावित भएको थियो तर बुधवारको हल्का वर्षाले प्रदूषण घटेको छ तर ठूलो पानी नपरेकाले छ्याङ्ग आकाश भने खुल्न सकेको छैन । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्