ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नवलपरासीको सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता

२०७७ चैत, २०  
प्रदेश ०५
NA

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सीमावर्ती क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । जिल्लाको मुख्य सीमा नाका महेशपुरलगायत सीमावर्ती क्षेत्रमा भारतबाट आउने नागरिकलाई स्वास्थ्य जाँच गरी निगरानीमा राख्न थालिएको छ । पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि बिहीवारदेखि पुनः स्वास्थ्य सहायता कक्ष स्थापना गरी निगरानी बढाइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्