ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नरायणी डेभलपमेण्ट बैंकको बोलपत्र आज खोलिदैं

२०७७ चैत, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, काठमाडौं । नरायणी डेभलपमेण्ट बैंकको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (शुक्रवार) खोलिने भएको छ । 

कम्पनीले चैत ३ गतेदेखि चैत १० गतेसम्म १५ हजार ९७४ कित्ता संस्थापक शेयर र ६ हजार ५८३ कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

उक्त शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । शुक्रवार दिउँसो १ बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्