ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय आवास कम्पनीको वार्षिक साधारण सभा वैशाख १५ गते

२०७७ चैत, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा वैशाख १५ गते बोलाएको छ । 

कम्पनीले सभा आफ्नै कार्यालय बुद्धनगर, काठमाडौंमा बिहान ११ बजेका लागि बोलाएको हो । कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने प्रतिवेदन उपर छलफल गर्ने, आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को अन्तिम लेखा परीक्षण प्रतिवेदन पारित गर्ने विषयमा छलफल गर्नेछ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्