ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक चयन

२०७७ चैत, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, काठमाडौं ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्विरोध चयन भएका छन् ।

सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठलाई निर्विरोध चयन गरेको कम्पनीले सूचनामार्फत बताएको छ ।

गत चैत १८ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक चयन भएका हुन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्