ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएमबी बैंक–एएसजी आँखा अस्पताल सम्झौता

२०७७ चैत, २२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहक तथा कर्मचारीले भुक्तानी गर्दा सर्जरीमा र आँखासम्बन्धी कुनै पनि सामान खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । समझदारीपत्रमा एनएमबी बैंक र एएसजीका आधिकारिक पदाधिकारीले हस्ताक्षर गरेका थिए । हाल बैंकले १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्