ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नागरिक लगानी कोषले प्रस्ताव गर्‍यो १७.८९ % लाभांश 

२०७७ चैत, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । नागरिक लगानी कोषले गत आवको मुनाफाबाट १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कोषले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांश गरेर कुल १७ शदमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृती भएपछि र कोषको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कोषको चैत २१ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्