चैत २२, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उदय राज खतिवडा नियुक्त भएका छन् ।
कम्पनीको चैत १९ गतेको सञ्चालक समितिको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
कम्पनीद्वारा नेप्सेमा जारी सूचनामा खतिवडाको कार्यकाल चैत २६ गतेदेखि लागू हुने उल्लेख छ ।