ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वावलम्बन लघुवित्तको सीईओमा उदय राज खतिवडा

२०७७ चैत, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उदय राज खतिवडा नियुक्त भएका छन् । 

कम्पनीको चैत १९ गतेको सञ्चालक समितिको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

कम्पनीद्वारा नेप्सेमा जारी सूचनामा खतिवडाको कार्यकाल चैत २६ गतेदेखि लागू हुने उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्