ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रिमियर इन्स्योरेन्स र सांग्रिला डेभलपमेण्ट बैंकको साधारण सभा सोमवार हुँदै

२०७७ चैत, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको साधारण सभा सोमवार हुने भएको छ ।

 प्रिमियर इन्स्योरेन्स कम्पनी र सांग्रिला डेभलपमेण्ट बैंकको साधारण सभा हुने भएको हो । प्रिमियर इन्स्योरेन्स कम्पनीले सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी गराएको छ । 

सभाले ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत चैत १० गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

त्यसैगरी सांग्रिला डेभलपमेण्ट बैंकले लैनचौर बैक्वेंटमा बिहान १० बजे गर्ने बताएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । चैत ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्