ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनाईटेड इदी मर्दीको अध्यक्षमा प्रकाश के.सी नियुक्त

२०७७ चैत, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको अध्यक्षमा प्रकाश के.सी चयन भएका छन् । 

कम्पनीको चैत २० गते सम्पन्न ११औं वार्षिक साधारण सभाले अध्यक्षमा के.सी लाई चयन गरेको हो । 

साथै सभाले कम्पनीको सञ्चालकहरुमा प्रकाश के.सी, रोशन के.सी, सुनिल नारायण श्रेष्ठ, किरण के.सी, विश्व प्रकाश गौतम र किशोरी कार्की गोदार लाई आगामी ४ वर्ष कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्