चैत २२, काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्टारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले विसं २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी एक वर्षको लागि शेयर रजिष्टार तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु अब आरबिबि मर्चेण्ट बैंकिङ्ग बाट हुनेछन् ।