ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समता लघुवित्तको शेयर रजिष्टारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड

२०७७ चैत, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्टारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले विसं २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी एक वर्षको लागि शेयर रजिष्टार तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु अब आरबिबि मर्चेण्ट बैंकिङ्ग बाट हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्