ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइतवार सुन तथा चाँदीको भाउ स्थिर

२०७७ चैत, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य स्थिर रहेको छ । स्थानिय बजारमा अघिल्लो दुई कारोबार दिन रू. ९०० को दरले उकालो लागेको सुनको मूल्य आइतवार भने स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ८७ हजार ४०० मा कारोबार भएको छ । शुक्रवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ९५० मा कारोबार भएको छ । 

यस्तै, आइतवार चाँदीको पनि स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. एक हजार २४० मा खरीदविक्री भएको चाँदी आइतवार पनि रू. १ हजार २४० मा नै कारोबार भइरहेकको छ । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्