ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : स्याङ्जाको पानी पाल्पामा ल्याउने तयारी

२०७७ चैत, २२  
Slider
Image Not Found

कालीगण्डकी पारी स्याङ्जा चापाकोटमा रहेको मुलको पानी वारी ल्याउने तयारी थालिएको छ । सिद्धबाबा लिफ्टिङ खानेपानी योजनाअन्तर्गत रामपुर नगरपालिकाको भुजात, निसर्दी र बटम्माका २७६ घरमा खानेपानी सुविधा पुर्‍याउन कालीगण्डकी नदी किनारमा खानेपानी ट्यांकी निर्माण गरिएको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्