ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

किसान लघुवित्तको कम्पनी सचिवमा नवराज पोख्रेल नियुक्त

२०७७ चैत, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा नवराज पोख्रेललाई नियुक्त गरेको छ । 

यस अघिका कम्पनी सचिव देवेन्द्र बहादुर शाहको राजिनामा स्वीकृत भएसँगै कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका प्रबन्धक पोख्रेललाई उक्त पदमा नियुक्त गरेको नेप्सेद्वारा जारी सूचनामा उल्लेख छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्