ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित      

२०७७ चैत, २२  
बजार
Image Not Found

चैत २२, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् ।

महासंघको सातौं वार्षिक साधारणसभामा प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव किसान सुनार, सचिव निरबहादुर धमला र टङ्कबहादुर बराइली, कोषाध्यक्ष केशरबहादुर विक र सहकोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।     
     
कार्यसमिति सदस्यमा गङ्गाराम रसाइली, विष्णुभक्त बराइली, दीपक धनुके, कमलप्रसाद लामिछाने, जगतबहादुर सुनार, दीपककुमार सुनार, प्रेमबहादुर विक, देवीलाल विक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोमबहादुर विक, आनन्दकुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्धिबहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक विक, त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाइली र सम्झना शिवाकोटी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष महर्जनले स्वदेशमा भएका बहुमूल्य रत्नको पहिचान तथा तिनको उत्खनन गरी विदेशमा आपूर्ति गर्न सकेमा मुलुकको समग्र अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्