ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ

२०७७ चैत, २३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । यद्यपि बैंकले यसबारे आधिकारिक घोषणा भने गरिसकेको छैन । खालिङ बैंकको पहिलो नेपाली सीईओको रूपमा नियुक्त भएका हुन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर शुरू गरेका खालिङ यसअघि लक्ष्मी बैंकको सीईओ भइसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको ३ दशकभन्दा लामो समयको अनुभव छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्