काठमाडौं (अस) । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आउँदो नयाँ वर्ष २०७८ अवसरमा ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुुुन्न हात’ नारासहित नयाँ योजना ल्याएको छ । योजनाअन्र्तगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्ट पाउनेछन् । बम्पर उपहारमा भने १ लाख रुपैयाँ नगद पाउनेछन् ।