ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गोल्छा ग्रुप–विद्युत् प्राधिकरण सम्झौता

२०७७ चैत, २३  
बजार
Image Not Found

काठमाडौं (अस) । गोल्छा ग्रुप र नेपाल विद्युत् प्राधिकरणबीच पावर पर्चेज अग्रिमेन्ट (पीपीए) का आधारमा २ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने सम्झौता भएको छ ।

सम्झौतामा विद्युत् प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे । यो आयोजनालाई ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको गोल्छाले बताए । यसका अनुभवबाट अरू आयोजनाहरू पनि विकास गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्