ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साँग्रिला डेभलपमेन्ट बैंकको साधारण सभाले पारित गर्‍यो ५ % बोनस शेयर 

२०७७ चैत, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकको १६ औं साधारण सभा सोमवार सम्पन्न भएको छ ।  

काठमाडौंस्थित लैनचौर बैंक्वेटमा जुम प्रबिधिबाट सम्पन्न साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने निर्णय सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्