ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर :  काष्ठमण्डप पुनर्निर्माणमा व्यस्त कामदारहरु

२०७७ चैत, २३  
Slider
Image Not Found

काठमाडौंस्थित बसन्तपुरमा रहेको काष्ठमण्डप निर्माणको लागि सोमवार अपरान्ह ठेलामा मुुसी राखेर लाँदै कामदारहरु । विसं २०७२ सालको भुकम्पबाट क्षति पुगेको काष्ठमण्डप काठमाडौं महानगरपालिका हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा काष्ठमण्डप पुनर्निर्माण समितिले पुनर्निर्माण गरिरहको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्