ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हेल्प नेपाल नेटवर्कलाई सिद्धार्थ बैंकको सहयोग

२०७७ चैत, २४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिद्घार्थ बैंकले दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालय भवन पुनर्निर्माण गर्न हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरूप पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी सृनिमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतलाई हस्तान्तरण गरिन् ।

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले ०७२ को भूकम्पले क्षति भएको दोलखाको भीमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालय भवन पुनर्निर्माणमा खर्चिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्