ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साना किसान लघुवित्तको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

२०७७ चैत, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अवितरित हकप्रद शेयर चैत २३ गते बाँडफाँट भएको छ । 

कम्पनीले संस्थापक समूहको ३ हजार ३६८ कित्ता तथा सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता शेयर फागुन २८ गतेदेखि चैत १३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।  

कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २६ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्