ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त 

२०७७ चैत, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । प्रभु बैंकले स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौलालाई नियुक्त गरेको छ । 

कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा सिटौलालाई नियुक्त गरेको नेप्सेद्वारा जारी सूचनामा उल्लेख छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्