ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साञ्जेन जलविद्युत् कम्पनीमा सञ्चालक परिवर्तन

२०७७ चैत, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् ।

संस्थापक शेयरधनी चिलिमे जलविद्युत् कम्पनीको तर्फबाट सञ्चालकमा मनोज सिलवालले प्रतिनिधित्व गर्दै आएकोमा गत चैत २० गतेको पत्रबाट  उनको सट्टामा रामजी भण्डारीलाई मनोनित गरी पठाएको कम्पनीले सूचनामार्फत बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्