ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बक्यौता तिर्न प्राधिकरणको ताकेता

२०७७ चैत, २५  
गण्डकी प्रदेश
NA

बागलुङ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्