ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नारायणी डेभलपमेण्ट बैंकको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको अवितरित हकप्रद शेयर चैत २४ गते बाँडफाँट भएको छ । 

कम्पनीले संस्थापक समूहको १५ हजार ९७४ कित्ता तथा सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता शेयर चैत ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।  

साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम आज (बुधवार) देखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । कम्पनीको विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्